स्वैच्छिक अवकाश रोकिँदा ९,६५६ कर्मचारी अन्योलमा
१० बैशाख २०७५, सोमबार ०३:१८
स्वैच्छिक अवकाश रोकिँदा ९,६५६ कर्मचारी अन्योलमा

स्वैच्छिक अवकाश प्रक्रिया एक महिनादेखि अनिर्णीत हुँदा आवेदन दिएका ९ हजार ६ सय ५६ कर्मचारी अन्योलमा परेका छन् । प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीले कर्मचारीलाई स्वैच्छिक अवकाशमा...